काठमाण्डौको चाबहिल–साखु सडकखण्डामा खाल्डै खाल्डो हुदा सवारीसाधनमा ट्रफिकले नै गाडी धकेल्नू पर्ने बाध्यता
काठमाडौ ३० असार । काठमाण्डौ महानगरपालीका चाबहिल साखु सडक खण्डमा ठूल्ठूला खाल्डामा बर्षाको पानी जमेपछी सवारिसाधान र यात्राकरहरु लाई हिडुल गर्न र आवत जावतमा समस्या भएको छ । यस सडक खण्डमा बर्षाद भए पछि पनि सडक खाल्डोमा जमेर हिलैहिलो रोपाइँ गर्न मिल्ने जस्तो हिलो जमेको हुदा यस क्षेत्रका बासिन्दालाई घाम लाग्दा समेत हिँड्नै मुस्किल रहेका छ ।
बर्षा शुरू भएयता स–साना बालबालिकालाई बिहान स्कूलसम्म जान पनि मुस्किल पर्न पाईको छ । स्थानीय मात्र होइन बैद्ध घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरू पनि यो समस्याबाट पीडित छन् । बर्षामा मात्र हौइन बर्षा परेसकेपछि करिब एक हप्ता सम्म पनि खाल्डोको पानी जमी रहदा सो समस्या झोल्नु परेको छ ।चाबहिलका आसपास क्षेत्रमा सडक खण्डमा ठूल्ठूला खाल्डा, खाल्डी छन । चाबहिल चोक देखि उता चाबहिल–साखु सडक खण्डमा ठूल्ठूला खाल्डामा पानी जमीरहदा यात्रू हरुले समास्या झोल्नु परेको छ ।
सडक खण्डमा सवारिसाधान र यात्राकरहरु लाई हिडुल गर्न र आवत जावतमा समस्या मात्होत्रन डियुटीमा समेत खटेका ट्रफिक प्रहरीहरुले दिनहुनि घाडी हरुलाई धकेल्नू ’ पर्ने बाधेता झोल्नु परेको छ ।