काभ्रेमा टिफर दुर्घटना, ८० मिटर तल खस्यो
काभ्रे जिल्लाको बेथानचोक–४, गणेशस्थानबाट जाँदै गरेको एउटा टिफर आज बिहान सुकुलवडारबाट करिब ८० मिटर तल खसेर दुर्घटना भएको छ। दुर्घटनाबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।
सुरक्षा निकायहरूले घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक कार्यहरू अगाडि बढाइरहेका छन्।