आगामी वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने सरकारको घोषणा
काठमाडौं। सरकारले आगामी वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने घोषणा गरेको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा मंगलबार आर्थिक वर्ष २०८१/०८२ को बजेट अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्दे यस्तो घोषणा गर्नुभएको हो ।
आगामी वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने उहाँले घोषणा गर्नुभएको छ ।