आजको फलफूल तथा तरकारीको मूल्य
काठमाडौं । कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिले आज(सोमबार)को लागि तरकारी तथाफलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार, नेपाली सानो गोलभेँडा प्रतिकेजीन्युनतम ५० रुपैयाँ, रातो आलु ३० रुपैयाँ, सेतो आलु २६ रुपैयाँ, स्थानीयकाउली ६० रुपैयाँ, मूला सेतो १५ रुपैयाँ, लोकलगाजर ७० रुपौयाँप्रतिकेजीमूल्यनिर्धारण गरेको छ ।
त्यस्तै, भारतीय सुकेको प्याज ३५, लोकल घिउ सिमी७०, मटरकोशा १४०,तने बोडी ४०,भन्टा डल्लो ६०,भटमासकोशा ११०,तिते करेला ६०,लौका ५०,परवल११०,घिरौंला ५०,हरियो फर्सी ४५,कन्यच्याउ ११०,डल्ले च्याउ ३००,कुरीलो ३००,ब्रोकाउली ११० र तोफु १००,रुख कटहर ६०,लोकलकाँक्रो ११० रुपैयाँमाबिक्री भैरहेको छ ।
चमसूरको साग १२०, पालुंगो साग १२०,रायो साग ४०,तोरीको साग ३०,हरियो प्याज ८०,हरियो लसुन ११०,मेथिको साग ११०, हरियो धनियाँ ५०,रुपैयाँप्रतिकेजीन्यूनतममूल्यतोकिएको छ ।
त्यस्तै, हरियो अंगुर १८०,कालो अंगुर ३५०,अनार२५०,कागती २००, आभोकाडो ४००,तरबुजा ३०,नेपालीमेवा ६०,फूजी स्याउ २५०,मौसम १५०, केरा दर्जनको १४०,दशहरी आँप (भारतीय) २०० रुपैयाँप्रतिकेजीमाबिक्री भैरहेको कालिमाटी फलफूलतथा तरकारी बजार विकास समितिले जनाएको छ ।