Published by Percept media Production
To upload your own news---> Click here
काठमाडौंको कपनमा भीषण आगलागी
काठमाडौंको कपनमा भीषण आगलागी भएको छ । कपन गुम्बाभन्दा तल आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।आगो निभाउनका लागि सुरक्षाकर्मी र दमकल परिचालन गरिएको छ ।