आज साउन १५ खिर खाने दिन
नेपालिहरुलेृ आज खिर खाएर साउन १५ मनाउँदैछन् । असार १५ मा दहि चिउरा खाएरल रोपाइँ गर्दै रोपाइँ गरेका रोपाहार र सहयोगिहरुले असारको व्यास्तताबाट छुटकारामिले पछि साउन १५ मा शरिरलाई निरोगी बनाउन खिर खाने गरिएको ज्योतिष डाक्टर सुनिल सिटौलाले बताए । परम्परम देखि नै श्रम र मानव शरिरलाई सन्तुलन राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन् । आजको दिनमा पवित्र भाडामा खिर बनाइ कुल पितृ, देविदेवाता र भग्वानलाई चढाउनाले भग्वान प्रसंन्न हुने मान्यता छ ।