चाबहिल चोक र ओम हस्पितल अगाडि जेब्राक्रसमा ट्राफिक नियमको उल्लंघन
चाबहि स्थित ओम हस्पिटल अगाडि जेब्राक्रसिङ लाईनमा सार्वजनिक बस रोक्ने र यात्रुहरुलाई ओरल्ने र चढाउने गर्नाले पैदल यात्रुहरुलाई बाटो काट्न असहज पर्न गएको छ । पैदल यात्रुहरु जेब्राक्रसिङ् बाट बटो काटन् नपाउदा दुर्घटना हुने सम्भावना देखिएको छ ।
