बौदिक व्यक्तित्व शिवराज पौडेल नेकपा एस का तर्फबाट पालुङटार नगरपालिकाको मेयरमा सर्बसंवत
यही बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा गोरखा जिल्लाको पालुङटार नगरपालिकाको मेयर पदको नेकपा (एकीकृत समाजवादी) उम्मेदवार तय गरेका छ ।
नेकपा (एकीकृत समाजवादी) ले नेता शिवराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेकाे हो ।
मेयर पदका उम्मेदवार पौडेल युवा संघ नेपालको जिल्ला अध्यक्ष युवा सङ केन्द्रीय सदस्य र पार्टी कमिटीका सचिवालय सदस्य र युवा सफल ब्यवसायी पहिचान बनाउनु भएकाे छ । उहाँले हाम्रो अनलाइन खबरसंग आफुले चुनाब जिते गाउवासिको सेवा सबैको घर दैलो कार्यक्रम गरेर निशुल्क गर्ने समेत बताउनु भएको छ ।