Published by Percept media Production
To upload your own news---> Click here
चालकको मृत्यु, अर्का घाइते
पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दोलखा घर भई हाल लोकन्थली बस्दै आएका ४६ वर्षीय जीप चालक देवेन्द्र भुजेललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।