Published by Percept media Production
To upload your own news---> Click here
महिला बेचविखनमा संलग्न ३२ वर्षपछि पक्राउ
महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ।
दुई महिलालाई भारतको मुम्बई कोठीमा लगेर बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।