कालीमाटी तरकारी बजारमा मन्त्रीको अनुगमन
सरकारी स्वामित्वको सबैभन्दा ठूलो कालिमाटी तरकारी बजारमा मंगलबार कृषि तथा कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले अनुगमन गरेकी छन्।
अर्यालले सोमबार तरकारी बजारको अनुगमन गरेकी हुन्। केही कर्मचारीसहित पुगेकी मन्त्री अर्यालले तरकारी बजार, माछा बजार, किसान तथा व्यापारीसँग भाडा, मूल्य महँगिने कारण र स्टलका बारेमा जानकारी लिएका थिए।