थप ८१ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या २ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार नेपालमा ८१ जना संक्रमित थपिएका छन् भने १११ जना निको भएर घर फर्किएका छन् ।