प्रेम दिवस मनाउने बारे भूगोलपार्क डट कमले अनलाइन मत सर्वेक्षण गर्दै
प्रेम दिवस , जसलाई संत भ्यालेन्टाइन डे पनि भनिन्छ फेब्रुअरी १४ मा हरेक वर्ष मनाइन्छ। यो वार्षिक उत्सव हो प्रेम, मित्रता र प्रशंसा मनाउन। मानिसहरूले यस दिनलाई पार्टनरहरू, परिवार र साथीहरूलाई प्रेम र स्नेहको सन्देशहरू पठाई मनाउँछन्। यो नेपालमा परम्परागत रूपमा मनाइदैन तर युवाहरूले को दशकको अन्तदेखि यो चाडलाई ग्रहण गरेका छन्। नेपालमा भ्यालेन्टाइन डे मनाउने चलन बढ्दो छ।
यसै सम्बन्धी नेपालको पहिलो र एकमात्र मत सर्वेक्षण संस्था भूगोलपार्क डट कमले मत सर्वेक्षण सुरु गरेको छ । यस संस्थाले नेपालमा हालसम्म ३७ वटा राष्ट्रिय एजेन्डामा मत सर्वेक्षणहरु सञ्चालन गरिसकेको छ । भूगोल पार्कले अद्धितीय वैज्ञानिक एल्गोरिदम फर्मुलाको माध्यमबाट डेटाको नतिजा गणना गर्दछ ।
मत सर्वेक्षणमा १ शीर्षक र डेमोग्राफिक्समा ५ प्रशनहरु छन् ।
मतदान गर्नको लागी :
https://www.bhugolpark.com/poll/301