पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउनु भएका भक्तजनहरुको तस्बिरहरु
२ बर्ष अगाडी
पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउनु भएका भक्तजनहरुको तस्बिरहरु
दृष्टि सञ्चार संवाददाता । शुक्रबार महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ ।