१ हजार २ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु १ हजार २ सयले बढेर १ लाख ११ हजार ८ सय कायम भएको छ ।
यस्तै आज, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय ५० पुगेको छ । साथै चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ४५ पुगेको छ ।