यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागिविदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ९७ पैसा र बिक्री दर १६४ रुपैयाँ७२ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ६२ पैसा र बिक्री दर १४३ रुपैयाँ २७ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८७ पैसा र बिक्री दर १३२ रुपैयाँ ४७पैसा पुगेको छ । कतारी रियालकोमूल्यएकको खरिद दर ३६ रुपैयाँ,२० पौसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको छ ।
त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तोछआज, विदेशीमुद्राकोविनिमयदर
काठमाडौं।नेपालराष्ट्रबैंकलेआज (शुक्रबार)कालागिविदेशीमुद्राकोविनिमयदरसार्वजनिकगरेकोछ।
जसअनुसारआज, बेलायतीपाउण्डएककोखरिददर१६३रुपैयाँ९७पैसारबिक्रीदर१६४रुपैयाँ७२पैसारहेकोछ।युरोएककोखरिददर१४२रुपैयाँ६२पैसारबिक्रीदर१४३रुपैयाँ२७पैसारहेकोछ।
यस्तै, अमेरिकीडलरएककोखरिददर१३१रुपैयाँ८७पैसारबिक्रीदर१३२रुपैयाँ४७पैसापुगेकोछ।कतारीरियालकोमूल्यएककोखरिददर३६रुपैयाँ,२०पौसारबिक्रीदर३६रुपैयाँ३६पैसारहेकोछ।
त्यसैगरि, भारतीयरूपैयाँएकसयकोखरिददर१६०रूपैयाँरहेकोछभनेबिक्रीदर१६०रूपैयाँ१५पैसारहेकोनेपालराष्ट्रबैंकलेजनाएकोछ।