यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागिविदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ७१ पैसा र बिक्री दर १६४ रुपैयाँ ४६ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ४३ पैसा र बिक्री दर १४३ रुपैयाँ ०८ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ५२ पैसा र बिक्री दर १३२ रुपैयाँ १२ पैसा पुगेको छ । कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ,०९ पौसा र बिक्री दर ३६ रुपैयाँ २६ पैसा रहेको छ ।
त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तोछआज, विदेशीमुद्राकोविनिमयदर
काठमाडौं।नेपालराष्ट्रबैंकलेआज (बिहीबार)कालागिविदेशीमुद्राकोविनिमयदरसार्वजनिकगरेकोछ।
जसअनुसारआज, बेलायतीपाउण्डएककोखरिददर१५३रुपैयाँ७१पैसारबिक्रीदर१६४रुपैयाँ४६पैसारहेकोछ।युरोएककोखरिददर१४२रुपैयाँ४३पैसारबिक्रीदर१४३रुपैयाँ०८पैसारहेकोछ।
यस्तै, अमेरिकीडलरएककोखरिददर१३१रुपैयाँ५२पैसारबिक्रीदर१३२रुपैयाँ१२पैसापुगेकोछ।कतारीरियालकोमूल्यएककोखरिददर३६रुपैयाँ,०९पौसारबिक्रीदर३६रुपैयाँ२६पैसारहेकोछ।
त्यसैगरि, भारतीयरूपैयाँएकसयकोखरिददर१६०रूपैयाँरहेकोछभनेबिक्रीदर१६०रूपैयाँ१५पैसारहेकोनेपालराष्ट्रबैंकलेजनाएकोछ।