आजको फलफूलतथा तरकारीको मूल्य
काठमाडौं।कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आजकालागि तरकारी तथाफलफूलको मूल्यसार्वजनिक गरेको छ।
जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजीन्युनतम ५० रुपैयाँ, अदुवा १९० रुपैयाँ, रातो आलु २८रुपैयाँ, सेतो आलु २२रुपैयाँ रहेको छ भने स्थानीयकाउली३०रुपैयाँ, कागती २२० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी७० रुपैयाँप्रतिकेजी रहेका छ ।
त्यस्तै, लोकलगाजरको न्यूनतममूल्यप्रतिकेजी७० रुपैयाँ, गान्टे मूला५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, चमसूरको साग ८० रुपैयाँ, कन्यच्याउ १४० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँमाकिनबेच भइरहेको छ भने तितो करेला ५० रुपैयाँ, तोरीको साग३० रुपैयाँ, भारतीय सुकेको प्याज ३२रुपैयाँ, हरियो प्याज५० रुपैयाँ, पुदिना १२० रुपैयाँ, लोकलबन्दा १५ रुपैयाँकायमगरिएको छ ।
यस्तै, ब्रोकाउली७० रुपैयाँ, भान्टा लाम्चो २५ रुपैयाँ, भिण्डी ६० रुपैयाँ केजी र हरियो धनियाँ४० रुपैयाँपाइने छ ।
कालो अंगुरको न्यूनतममूल्यप्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, भारतीय सुन्तला १४० रुपैयाँ, अनार २२५ रुपैयाँर आभोकाडो ५०० रुपैयाँ, अमला १२० रुपैयाँ, किवि ५०० रुपैयाँरहेको छ ।
आजको फलफूल तथा तरकारीको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, अदुवा १९० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु २२ रुपैयाँ रहेको छ भने स्थानीय काउली ३० रुपैयाँ, कागती २२० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी रहेका छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, चमसूरको साग ८० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ५० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, भारतीय सुकेको प्याज ३२ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदिना १२० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ कायम गरिएको छ ।
यस्तै, ब्रोकाउली ७० रुपैयाँ, भान्टा लाम्चो २५ रुपैयाँ, भिण्डी ६० रुपैयाँ केजी र हरियो धनियाँ ४० रुपैयाँ पाइने छ ।
कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, भारतीय सुन्तला १४० रुपैयाँ, अनार २२५ रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला १२० रुपैयाँ, किवि ५०० रुपैयाँ रहेको छ ।