आर्थिक सामाजिक रुपान्तरणमा कृषि सहकारीको भूमिका महत्वपूर्ण :अध्यक्ष पाठक
काठमाडांै ।नेपाल कृषि सहकारी केन्द्रीय संघकाअध्यक्ष खेम बहादुर पाठकले सानाकिसानविकास लघुवित्त वित्तीय संस्था लिमिटेडलेकिसानहरुको आर्थिक सामाजिक रुपान्तरणमा ठूलो सहयोग पु¥याएको बताएका छन् ।
बिहीवार नेपाल कृषि सहकारी केन्द्रीयसंघ लिमिटेडले आयोजना गरेको कार्यक्रममाउनले सानाकिसानविकास लघुवित्त वित्तीय संस्थाले र सदस्य संस्थाहरुको करिव १ खर्व भन्दा बढी पूँजीग्रामीण क्षेत्रमा परिचालनभई किसानहरुको आर्थिक सामाजिक रुपान्तरणमा ठूलो सहयोग पुर्याएको बताए ।
उनले भने, ‘सानाकिसानविकास लघुवित्त वित्तीय संस्था लि र सदस्य संस्थाहरुको करिव १ खर्वभन्दा बढी पूँजीग्रामीण क्षेत्रमा परिचालनभएको छ । यसले किसानहरुको आर्थिक सामाजिक रुपान्तरणमा ठूलो सहयोग पुगेको छ ।
सानाकिसानलेसदस्यहरुको बचत राखीउक्तपुँजीपरिचालन गरेर सदस्यलाई व्यवसायी गराउदै आएको उनको भनाइ छ ।
अहिले संघबाट नेपालको ७७जिल्लामा १२०० भन्दा बढि संस्थाहरुमाआवद्व १२ लाखभन्दाबढी सानाकिसान परिवारहरुले सेवालिई रहेका उनले बताए
उनले भने, ८२ प्रतिशतमहिला रहेका छन् भने जङ्गगलमा बस्ने राउटे ,कुसुण्डा बनकरिया भुमिविहीनमुसहर डोम चमार जस्तो लोपोमुखअतिविपन्न समुदायलाई गोलबन्दगर्दै सहकारी मार्फत कृषिउत्पादन बढाउन र बजारीकरणमा सेवाप्रदानगदै आएको छ । ’
त्यस्तै सानाकिसानविकास लघुवित्त वित्तीय संस्थाकाप्रमुखकार्यकारी अधिकृत डा शिवराम प्रसाद कोइरालालेवित्तीय सस्थाले लघु कर्जा , सहुलियतव्याजदरमादूधतथामासुजन्यपशुपालनकर्जा , तरकारी खेतीकर्जा ग्रामीण स्वावलम्बनकर्जा , बैकल्पिककर्जा जस्ता किसानकामाग सञ्चालन गरेको बताएका छन् ।