आजको फलफूल तथा तरकारीको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीवार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
जसअनुसार, नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, अदुवा १९० रुपैयाँ, रातो आलु २८रुपैयाँ, सेतो आलु २२रुपैयाँ, स्थानीय काउली ३०रुपैयाँ, कागती २२० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी(माछो)४०रुपैयाँ प्रतिकेजी तोकोको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, बन्दा १२ रुपैयाँ, सुकेको प्याज ३२ रुपैयाँ, भन्टा ३० रुपैयाँ, (राजमा)घिउ सिमी ९० रुपैयाँ, घिउ सिमी लोकल ३० रुपैयाँ,तितो करेला ४० रुपैयाँ,लौका ३० रुपैयाँ,लोकल परवल ७५ रुपैयाँ,हरियो फर्सी २५रुपैयाँ भिण्डी ८० रुपैयाँ, बरेला ६० रुपैयाँ,स्कूस ३० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।
चमसूरको साग ७० रुपैयाँ, तोरीको साग ३०, हरियो प्याज ४०,बकुल्ला ७० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।
हिजोको तुलनामा करेलो र चमसुरको सागमा प्रतिकेजी १० रुपैयाँ घटेर आएको छ ।
कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँमा किनबेच भइरहेको छ । हिजोको तुलनामा डल्ले च्याउको मूल्य प्रतिकेजी ३०रुपैयाँले बढेर आएको छ ।
भने तोरीको साग ३० रुपैयाँ, भारतीय सुकेको प्याज ३२रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदिना १२० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ कायम गरिएको छ ।
यस्तै, ब्रोकाउली ७० रुपैयाँ, भान्टा लाम्चो २५ रुपैयाँ, भिण्डी ६० रुपैयाँ केजी र हरियो धनियाँ ४० रुपैयाँ पाइने छ ।
कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, भारतीय सुन्तला १४० रुपैयाँ, अनार २२५ रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला १२० रुपैयाँ, किवि ५०० रुपैयाँ रहेको छ ।
आजको फलफूल तथा तरकारीको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, अदुवा १९० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु २२ रुपैयाँ रहेको छ भने स्थानीय काउली ३० रुपैयाँ, कागती २२० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी रहेका छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, चमसूरको साग ८० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ५० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, भारतीय सुकेको प्याज ३२ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदिना १२० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ कायम गरिएको छ ।
यस्तै, ब्रोकाउली ७० रुपैयाँ, भान्टा लाम्चो २५ रुपैयाँ, भिण्डी ६० रुपैयाँ केजी र हरियो धनियाँ ४० रुपैयाँ पाइने छ ।
कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, भारतीय सुन्तला १४० रुपैयाँ, अनार २२५ रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला १२० रुपैयाँ, किवि ५०० रुपैयाँ रहेको छ ।