संघीय संसदको हिउँदे अधिवेशन अन्त्यको तयारी
काठमाडौँ ।संघीय संसद्कोहिउँदेअधिवेशनअन्त्यको तयारी गरिएको छ । संसद सचिवालयकाअनुसार अहिले केहीबेरमा बस्ने बैठक हिउँदे अधिवेशनको अन्तिम बैठक हुनेछ ।
आजको बैठकमा प्रमुखप्रतिपक्षी नेकपाएमालेले अनमिनको प्रमाणीकरणमा अयोग्य ठहर भएका लडाकूहरुलाई रकमदिने विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी छ ।त्यसमा सरकारले जवाफदिनेकार्यक्रम रहेको छ ।
मंसिरमा १० को निर्वाचनपछि पुष २५ गते संसद्को पहिलो बैठक राखिएको थियो । यो अधिवेशनभरि २८ वटा बैठक भएका छन ।