५ सयले घट्यो सुनको मूल्य
काठमाडौं । आजसाताको अन्तिमदिन नेपालीबजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदीव्यवसायीमहासंघका अनुसार आज छापावाल सुन प्रतितोला५ सय रूपैयाँ घटेको हो ।
बिहिबार प्रतितोला १लाख ९ हजार ६ सय रूपैयाँमा कारोबार भएकोछापावाल सुन आज ५ सयले घटेर १ लाख ९ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै शुक्रबार तेजावी सुन प्रतितोला १लाख ८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार स्थिर रहेको चाँदीशुक्रबार पाँच रूपैयाँ घटेर १हजार ४ सय १० रूपैयाँका कारोबार भइरहेको महासंघले जनाएको छ ।
५ सयले घट्यो सुनको मूल्य
काठमाडौं । आज साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रूपैयाँ घटेको हो ।
बिहिबार प्रतितोला १ लाख ९ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज ५ सयले घटेर १ लाख ९ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार स्थिर रहेको चाँदी शुक्रबार पाँच रूपैयाँ घटेर १ हजार ४ सय १० रूपैयाँका कारोबार भइरहेको महासंघले जनाएको छ ।