रेणुकालाई भेटेर खेलकुदमन्त्रीले भने– उपचारमा कुनै कमी हुँदैन
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेणुका नगरकोटीलाई भेटेर उपचारमा कुनै कमी हुन नदिने आश्वासन दिएका छन् ।
आसन्न साफ महिला च्याम्पियनसिप र एसियाली खेलकुदका लागि प्रशिक्षणको क्रममा सोमबार रेणुकाको क्यारिकल बोन (ब्यूटी बोन) भाँच्चिएको थियो । मंगलबार साँझ ललितपुरको बीएण्डबी अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो ।