एकीकृत समाजवादी धादिङका जिल्ला सदस्य बलात्कार आरोपमा पक्राउ
अश्लिल तस्वीर देखाएर पूर्वप्रेमिकालाई ब्ल्याकमेल गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नीलकण्ठ नगरपालिका–१४, धादिङका ३२ वर्षीय टिकाराम नेपाली छन् ।
उनी नेकपा एकीकृत समाजवादी पार्टीका धादिङ जिल्ला कमिटी सदस्य पनि हुन् ।