कांग्रेसमा तीन कारणले गगन-विश्वप्रकाशको आलोचना
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचना भएको छ।
गत मंसिरमा भएको १४ औं महाधिवेशनमा गगन-विश्वप्रकाश महामन्त्री जितेका थिए। उनीहरूले सभापति शेरबहादुर देउवाइतर समूहबाट महामन्त्री जितेका थिए।
देउवा समूहबाट प्रकाशरण महत र प्रदीप पौडेल महामन्त्री उम्मेदवार थिए, पराजित भए।

त्यसपछि बोलेका केन्द्रीय सदस्यहरू कोइरालाको बचाऊ र विरोधमै समय खर्चिरहेका छन्।
बुधबारको केन्द्रीय समितिमा भने शेरबहादुर र शेखरलाई छाडेर केन्द्रीय सदस्यहरूले गगन र विश्वप्रकाशको आलोचना गरे।