साना सेयर लगानीकर्तालाई ‘सेफ ल्यान्डिङ’ को अवसर दिनुपर्छ : अध्यक्ष गोल्छा
नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुको खुद तरल सम्पत्ति कायम गर्नुपर्ने सीमा २० प्रतिशतबाट १५ प्रतिशत कायम गर्न माग गरेको छ ।
मौद्रिक नीतिसम्बन्धी आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले चालु आर्थिक वर्षको भन्दा बजेट १६ प्रतिशत मात्रै विस्तारित रहेको भन्दै खुद तरल सम्पत्ति १५ प्रतिशत भए पुग्ने उनले बताए ।